‘नेपालको अटो क्षेत्रको दिगो विकासका लागि स्थिर र दीर्घकालीन नीति आवश्यक’

काठमाडौं । अटोमोबाइल व्यवसायीहरूले नेपालको अटो क्षेत्रको दिगो विकासका लागि स्थिर र दीर्घकालीन नीति आवश्यक रहेको बताएका छन् । शुक्रबार मेरो अटोले आयोजना गरेको ‘नेपाल अटो सेक्टर आउटलुक रोल अफ बैंकिङ इन्भेष्टमेन्ट एण्ड रेगुलेटरी’ विषयक प्यानल छलफलमा वक्ताहरूले यस्तो धारणा राखेका हुन् । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले अटो क्षेत्रको प्रगतिका लागि…

Logo