काठमाडौं । प्रिमियम विद्युतीय सवारीसाधनको आधिकारिक विक्रेता लक्ष्मी ई–मोबिलिटी प्रा.लि.ले ‘फोर्थिङ एक्सचेन्ज उत्सव’ आयोजना गरेको छ । काठमाडौंको थापाथली क्षेत्रमा आज चैत ६ देखि ८ गतेसम्म सञ्चालन हुने उक्त उत्सवमार्फत ग्राहकलाई आफ्नो पुरानो सवारीसाधन साटेर नयाँ विद्युतीय गाडीमा अपग्रेड गर्ने विशेष अवसर प्रदान गरिने कम्पनीले जनाएको छ । सीमित अवधिका लागि सञ्चालन हुने यस उत्सवले…