नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

काठमाडौं। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु साझेदारी वन उपभोक्ता समूहले जैविक मल उत्पादन सुरु गरेको छ। कावासोती नगरपालिका–१४ मा रहेको उक्त साझेदारी वनमा वन क्षेत्रमा खेर गइरहेका झाडी, पातपतिङ्गर तथा अन्य जैविक पदार्थ सङ्कलन गरी मल उत्पादन थालिएको हो। वनमा रहेका झाडी, पातपतिङ्गर तथा अन्य जैविक पदार्थ सङ्कलन गरी त्यसको प्रयोगबाट मल उत्पादन गरिएको समूहका…

Logo