एक्सप्रेस-टी ट्याक्सी खरिद गर्दा अब पठाओमा निःशुल्क दर्ता गर्न सकिने

अब एक्सप्रेस–टी ट्याक्सी खरिद गर्ने ग्राहकहरूले राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालमा निःशुल्क दर्ता गर्न पाउने भएका छन् । पठाओ र नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङबीच उक्त सम्झौता भएको हो । आगामी तीन महिनासम्म खरिद गरिएका एक्सप्रेस–टी ट्याक्सी अब निःशुल्क रूपमा दर्ता गर्न सकिनेछ । यो सहकार्यले एक्सप्रेस–टी ट्याक्सी ग्राहकहरूले सजिलै निःशुल्क पठाओमा आबद्ध…

Logo