गरिबीको रेखामुनी रहेका परिवारलाई सरकारले विद्युतीय चुलो दिने

काठमाडौं । सरकारले आगामी वर्ष गरिब घरपरिवार पहिचान कार्यलाई सम्पन्न गर्ने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडलले मंगलबार दिउँसो संसद्को संयुक्त सदनमा प्रस्तुत गरेका आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रममा सरकारले गरिब घर परिवार पहिचानको कार्यलाई सरकारले पूर्णता दिने उल्लेख गरे । नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले भने,‘आगामी आर्थिक वर्षभित्र गरिब घरपरिवार…

Logo