काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ। आज ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थीक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको…