सरकारकाे नीति तथा कार्यक्रममा नयाँभन्दा पुरानैलाई प्राथमिकताः कार्यान्वयनमा ल्याउन कतिको सहज ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । विगतका वर्षमा घोषणा भएका कार्यक्रमलाई कार्यान्वयनको चरणमा लैजानुका साथै केही महत्वपूर्ण र महत्वाकांक्षी योजना समेट्दै नीति तथा कार्यक्रम ल्याएको हो । तर, नयाँ नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमले निरन्तरता पाएका छन्। मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र…

Logo