पुरानै तरिकाले राजस्व संकलन भएन नयाँ तरिका अपनाउनुपर्छ: अर्थसचिव मरासिनी

काठमाडौं । अर्थ मन्त्रालयका अर्थ सचिव मधु मरासिनीले पुरानै तरिकाले राजस्व संकलन नभएको र नयाँ तरिका आपनाउनुपर्ने बताएका छन्। बिहीबार काठमाडौंमा ईमानद्वारा इप्पान र नाडासँगको सहकार्यमा आयोजित प्री-बजेट छलफल कार्यक्रममा बोल्दै अर्थसचिव मरासिनीले हाल राजस्व घटेको र राजस्व संलन नभएको हुँदा नयाँ तरिका अपनाउनुपर्ने बताएका हुन्। सचिव मरासिनीले नीतिगत स्थिरता कायम राख्नुपर्ने र नीति तथा…

Logo