काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार एक सयले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार चार सय निर्धारण भएको छ। यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३५…