सरकारद्वारा श्रमिकका समस्या समाधान गर्न श्रमाधान सेवाको शुरुवात [भिडियाे]

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान सेवाको शुरुवात गरेको छ । बुधबार १३५औं विश्व मजदुर दिवसको अवसरमा श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले श्रमाधान सेवाको सुरुवात गरेको श्रममन्त्री डोलप्रसाद अर्यालले बताए । उनले भने, ‘श्रमाधानले नेपाली नागरिकको श्रम र रोजगारसम्बन्धी बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने…

Logo