इलामको सिद्धदेवी टी-स्टेटलाई अमेरिकामा अवार्ड

काठमाडौं । पूर्वी नेपालको इलामस्थित सिद्धदेवी टी-स्टेटले ‘विश्वको उत्कृष्ट चिया’ को उपाधि जितेको छ । हालै अमेरिकाको लस भेगासमा आयोजित ‘विश्व चिया एक्सपो २०२४’ मा चिया उत्पादनमा उत्कृष्ट प्रदर्शनी गरेबापत नेपालमा उत्पादित चियाले ‘विश्वको उत्कृष्ट चिया’ को उपाधि जितेको हो । अमेरिकास्थित वल्र्ड टी एक्सपो डट कमका अनुसार यो वर्ष विश्वकै सबैभन्दा उत्कृष्ट चियाको पुरस्कार…

Logo