काठमाडौं । नेशनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री अफ मलेसिया (एनआईसीसी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच द्धिपक्षीय सम्झौता (एमओयु) भएको छ । एफएनसीसीआई र एनआईसीसीबीच व्यापार र लगानी प्रवर्द्धन गर्ने उद्देश्य राखि एमओयु भएको हो । काठमाडौंमा आज आयोजित तेस्रो लगानी सम्मेलनमा एफएनसीसीआईका अध्यक्ष चन्द्रप्रसाद ढकाल र एनसीसीआईका अध्यक्ष दातो सो दियान लाइले…