खनिया बने एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत

काठमाडौं । अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन्। यसअगाडि सहायक महाप्रबन्धक पदमा कार्यरत खनियालाई बैंकले बढुवा गरेर सहायक प्रमुख कार्यकारी अधिकृत बनाएको हो। सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियासँग बैंकका विभिन्न शाखा, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरेको २० वर्षभन्दा लामो अनुभव छ। सन् २००४ मा नेपाल बैंक…

Logo