सूर्यज्योतिको अभिकर्ता ‘प्रोडक्ट एम्बास्डर’ अभियान प्रभावकारी बन्दै

काठमाडौं । सूर्यज्योतिसँग आवद्ध मापदण्ड पूरा गरेका देशैभरिका अभिकर्ताहरू मध्येबाट एक वर्षका लागि कम्पनीले प्रोडक्ट एम्बास्डर बनाउँदै आएको छ। प्रोडक्ट एम्बास्डर भएका व्यक्तित्वहरूको फोटो राखी कम्पनीको विज्ञापन समाग्रीहरू कम्पनीले प्रयोग गर्ने विभिन्न सञ्चार माध्यमहरू तथा सामाजिक सञ्जाल मार्फत देशव्यापी रूपमा प्रचारप्रसार गर्नुका साथै कम्पनीका देशैभरि रहेका शाखा कार्यालयहरूको विशेष स्थानमा उनीहरूको फोटो अंकित व्यानर, विज्ञापन…

Logo