पृथ्वी दिवसको उपलक्ष्यमा सिद्धार्थ बैंकको विभिन्न कार्यक्रम

काठमाडौं । सिद्धार्थ बैंकले पृथ्वी दिवस २०२४ को अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेर मानएको छ। बैंकले स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्‍याउने र वातावरणीय समस्याहरूको बारेमा सचेत गराइ भविष्यका पुस्ताहरूका लागि पृथ्वीको संरक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरी पृथ्वी दिवस मनाएको हो। बैंकले यस दिवसको अवसरमा सरसफाई र चित्रकला प्रतियोगिता लगायतका कार्यक्रमहरू आयोजना…

Logo