सजावटको लागि थरीथरीका फूल किन्नेकाे घुइँचाे [फोटोफिचर]

काठमाडौं । सजावटका लागि फूलको प्रयोग गर्ने तथा घरको बगैँचामा फूल रोप्ने प्रचलन बढ्दो छ । सोही विषयलाई मध्यनजर गर्दै फूल व्यवसायीहरूले नयाँ भेराइटीका फूल उत्पादन गर्दै आइरहेका छन् । उक्त फूललाई एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यका साथ विभिन्न संघ तथा संस्थाहरूले प्रदर्शनीको आयोजना गरिरहेका हुन्छन् । यसपटक भृकुटीमण्डपमा नर्सरी व्यवसायी संघ, नेपालले ‘नेशनल हर्टिकल्चर…

Logo