नेपालमा लगानी गर्न बंगलादेशका लगानीकर्ताहरुलाई बोर्डकाे आह्वान

आगामी लगानी सम्मेलनलाई लक्षित गर्दै बंगलादेशको ढाकास्थित नेपाली दूतावासले आयोजना गरेको प्रिइभेन्ट इन्भेष्टमेन्ट सेमिनारमा लगानी बोर्डको कार्यालयले सहभागिता जनाएको छ। उक्त सेमिनारमा आगामी वैशाख १६ र १७ मा काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनको विषयवस्तु तथा अपेक्षाका सम्बन्धमा सम्भावित लगानीकर्ताहरूलाई जानकारी गराइएको थियो । कार्यक्रममा बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले नेपालमा गरिने लगानीका लाभहरूबारे चर्चा…

Logo