राष्ट्रिय सभाका तीन समितिको बैठक बस्दै, प्री–बजेट देखि राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगतिबारे छलफल गर्ने कार्यसूची

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्र्तगतका तीन विषयगत समितिको बैठक आज बस्ने भएको छ । मंगलबार विकास, आर्थिक मामिला तथा सुशासन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे र विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आज राष्ट्रिय सुरक्षा नीति,…

Logo