नयाँ वर्षमा भी मोटो र सुपर सोको इलेक्ट्रिक बाइक किन्दा विशेष छुटकाे अफर

भी मोटो इलेक्ट्रिक स्कुटर र सुपर सोको इलेक्ट्रिक मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक डी–लाईफ स्टायल्सले नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले बैशाख ३१ सम्म लागू हुने गरी ल्याएको अफरअन्तर्गत स्कुटर र मोटरसाइकलको खरिदमा ३० हजार नगद छुटको साथै एक्सचेन्जमा १५ हजार बोनस र ३ हजार रुपैयाँ बराबरको गिफ्ट भौचर…

Logo