नयाँ वर्ष २०८१ साललाई लक्षित गरी नेपालको सबैभन्दा धेरै बिक्री हुने अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले ‘नयाँ बर्षको सुखद सुरुवात, नगद र उपहारको साथ’ नामक आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले एलजीका घरायसी सामानहरु खरिद गर्दा नगद छुट र पक्का उपहारका साथै १ लाख रुपैयाँको दुर्घटना बीमा, तथा लक्की ड्र मा एलजी…