चर्चित राइड सेयरिङ एप कम्पनी पठाओले मुलुकका थप १७ सहरमा सेवा बिस्तार गर्ने भएको छ । बागमती प्रदेशको काठमाडौं उपत्यका र चितवनमा मात्रै सीमित पठाओले मुलुकका मुख्य सहरहरूमा सेवा बिस्तार गर्न लागेको हो । पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातका अनुसार अब कोशी प्रदेशका नौ सहरहरू विराटनगर, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, धरान,…