नेपालका लागी आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले इलेक्ट्रिक एसयूभी ओमोडा ई–५ को बिक्री वितरण सुरु गरेको छ । बहुप्रतिक्षित एसयूभी ओमोडा ई–५ को बिहिबारदेखि औपचारिक रुपमा कम्पनीले डेलिभरी सुरु गरेको हो । ६१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री जडान रहेको यस गाडीले डब्ल्युएलटीपी मानक अनुसार ४३० किलोमिटरको रेन्ज प्रदान गर्दछ । सो गाडी फ्रन्ट…