अभिनेत्री सुरक्षा पन्तद्वारा नयाँ सिजी चिम्नी र इमर्जेन्सी बल्ब अनावरण

चौधरी ग्रुप अन्तर्गतको सहायक कम्पनी र विद्युतीय उपकरणमा अग्रणी कम्पनी इ.ओ.एल. प्रा.लि.ले नयाँ सि.जी. चिम्नी र एल.ई.डी. बल्बको अनावरण गरेको छ । आफ्नोे ब्रान्ड एम्बेसडर अभिनेत्री सुरक्षा पन्त र विशिष्ट डिलरहरूको उपस्थितिमा काठमाडौंमा भएको एक कार्यक्रमबीच कम्पनीले नयाँ सि.जी. चिम्नी र एल.ई.डी. बल्बको अनावरण गरेको हाे । सि.जी. ब्रान्डका चार नयाँ मोडलका चिम्नीहरूः सिजीसिटी९०एफएलडिसी, सिजीसिटी७५एफएलडिसी,…

Logo