मेड इन नेपाल नारासहित चैत अन्तिम साता ‘ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४‘ हुने

काठमाडाैँ। मेड इन नेपाल नारासहित आगामी चैत अन्तिम साता ‘ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४‘ आयोजना हुने भएको छ। ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने आयोजक पक्षले जनाएको छ। ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा नेपाल, भारत,…

Logo