मान्म (कालीकोट) । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाले रैथाने बाली प्रवर्द्धन गर्नका लागि ‘भकारो तथा गोठ सुधार’ कार्यक्रम सञ्चालन गरेको छ । रैथाने बाली मकै, कोदो, फापर, चिनो, कागुनोलगायतको उत्पादन वृद्धि गर्न गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको हो । सुधारिएको गोठ निर्मासँगै रैथाने बालीमा गोबरको प्रयोग गर्नका लागि भकारो सुधार कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका कार्यालयले जनाएको…