नेपाल लाइफद्वारा एएमएल/सीएफटीसम्बन्धी तालिम सम्पन्न

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन २०७५ को दफा १५ को नियम अनुसार सञ्चालक समितिका सदस्य तथा विभागीय प्रमुखहरुलाई एएमएल/सीएफटीसम्बन्धी तालिम प्रदान गरेको छ । धुलिखेलस्थित सोल्टी वेस्टइन्ड रिसोर्टमा उक्त कार्यक्रम संचालन गरिएको हो । सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुनसक्ने…

Logo