१४ कर कार्यालयमा एकैदिन प्रशासनको छड्के, सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन निर्देशन

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले १४ वटा कर कार्यालयहरूमा सोमबार एकैदिन छड्के अनुगमन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारीहरू र प्रशासकीय अधिकृतहरूको नेतृत्वमा छुट्टा–छुट्टै १४ वटा टोलीले काठमाडौंका १४ वटा आन्तरिक राजस्व कार्यालयहरूमा छड्के अनुगमन गरेको हो। प्रशासनले चावहिल, जोरपाटी, पुतलीसडक, बत्तीसपुतली, नयाँ बानेश्वर, कोटेश्वर, त्रिपुरेश्वर, कलंकी, कालीमाटी, बालाजु, टंगाल, ठमेल, महाराजगञ्ज र न्यूरोडमा रहेका…

Logo