जुम ब्यूटी एकेडेमी स्थापनाको २१ वर्ष पूरा गरी २२औँ वर्षमा प्रवेश गरेको छ । यहि अवसरमा एकेडेमीले सोमबार बबरमहलस्थित कार्की ब्याङकेटमा २२औँ वार्षिकोत्सव भव्य रुपमा मनाएको छ। चर्चित नायिका तथा एकेडेमीकी ब्राण्ड एम्बेस्डर केकी अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित २२औँ वार्षिकोत्सव कार्यक्रममा जुमका निर्देशक कृशप तनाबासु र संस्थापक जुनु चक्रधरले आफ्ना कर्मचारीहरुलाई आफूहरुसँग सहकार्य गरेर अगाडि…