लाइफ इन्स्याेरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल)ले साधारणसभा प्रयोजनका लागि मंगलबार बुक क्लोज गर्ने भएको छ। यसर्थ,आजसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्। यसले साउन १७ साधारणसभा बोलाएको छ। कम्पनीले यो वर्ष लगानीकर्ताको हात भने रित्तो बनाउने भएको छ। लाभांश वितरण सम्बन्धी एजेन्डा छैन। यसले गत वर्ष भने २०% बोनस सेयर र कर तिर्न…