मूल्य वृद्धिदर ६.५ प्रतिशत कायम राख्ने

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत मूल्य वृद्धिदर कायम राख्ने लक्ष्य लिएको छ ।  आईतबार राष्ट्र बैंकले चालु वर्ष २०८०/८१ को लागि मौद्रिक नीति जारी गर्दै ६.५ प्रतिशतमा मूल्य वृद्धिदर कायम राख्ने गरी मुद्रा प्रवाह गर्ने नीति लिएको हो ।६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र मुद्रास्फीति ६.५ प्रतिशतभित्र रहने अनुमान गरेको छ…

Logo