हप्ताकाे पहिलाे काराेवार दिन आज सुनचाँदीको मूल्य घट्याे

हप्ताकाे पहिलाे काराेवार दिन नेपाली बजारमा आज सुनको भाउ ५ सय रूपैयाँले घटेकाे छ। शुक्रबार १ लाख १२ हजार ८ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ३ सय रूपैयाँमा काराेवार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनकाे मूल्य ताेलामा १ लाख ११ हजार ७ सय ५० रूपैयाँमा काराेवार…

Logo