राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड भएका दुई थान न्यारोबडी जहाजमध्ये एक जहाज मर्मतपछि आज साँझदेखि नियमित उडानमा आउने भएको छ। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार ९एन-एकेडब्यू जहाज मर्मतपछि नियमित उडानमा जाने भएको हो। उक्त जहाजको दायाँ इञ्जिनमा समस्या देखिएको थियो। अर्को न्यारोबडी ९एन-एकेएक्स जहाजको पनि बायाँ इञ्जिनमा समस्या…