कारोबार हुने साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचकमा हरियाली छाएको छ । साताको अन्तिम कारोबार दिन पनि सामान्य अंकले बढेको नेप्से परिसूचक आइतबार ६२ दशमलव २१ अंकले बढेर २ हजार ११७ दशमलव ७३ विन्दूमा पुगेको छ । आइतबार २७५ वटा धितोपत्रको १ करोड ४७ लाख ५१ हजार किक्ता सेयर ६ अर्ब ४९ करोड…