दुई दिने ह्वावे मोबाइल नेपाल कंग्रेस (एमएनसी २०२३) ले इको-सिस्टम साझेदारहरूको संलग्नता र सबै सहभागीहरूबाट प्रशंसा बटुलेर उत्कृष्ट सफलता हासिल गरेको छ । ह्वावेले जुन २३ मा सोल्टी होटल काठमाडौंमा आईसीटी फाउन्डेसन अफ नेपालसँग ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ संयुक्त रूपमा आयोजना गरिएको थियो । समानान्तर कार्यक्रममा ह्वावे मोबाइल नेपाल कंग्रेस, ह्वावे फाइभजी परिदृश्य, ह्वावे…