सुर्खेतका नौ पालिकाले ल्याए आठ अर्बभन्दा धेरैको बजेट

सुर्खेतका नौ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि कूल रु आठ अर्ब २७ करोड ८५ लाख ५५ हजार आठ सय ७४ बराबरको बजेट ल्याएका छन् । स्थानीय तहहरूले शिक्षा, स्वास्थ्य, रोजगार, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् । नौ स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिकाले सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ…

Logo