जुत्ता चप्पलः कच्चापदार्थको महसुल ३० बाट घटाएर १५ प्रतिशत मात्रै

अर्थमन्त्री डा. प्रकाशशरण महतले तयारी जुत्तामा ४० प्रतिशत तर पार्टसमा कम दर भएको कारण सबै जुत्ता पार्टसको रुपमा पैठारी हुने प्रवृत्ति देखिएकोले तयारी जुत्ता र पार्टसको महसुल दरको अन्तर कम गरिएको प्रष्ट पारेका छन् ।  आगामी वर्षको बजेटमा उठेका प्रश्नको संसद्मा जवाफ दिने क्रममा अर्थमन्त्री डा. महतले बास्तविक जुत्ता तथा चप्पल उद्योगका लागि आवश्यक कच्चा…

Logo