नेपाल कृषि उपज, आलु प्याज आयात निर्यात तथा थोक विक्रेता संघले भान्सामा दैनिक प्रयोग हुने आलु र प्याज जस्ता कृषि वस्तुमा लगाएको भ्याट तत्काल फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ । सोमवार बिहान काठमाडौंमा पत्रकार सम्मेलनमा नेपाल कृषि उपज, आलु प्याज आयात निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलले सरकारले सामान्य नागरिकले उपयोग गर्ने…