नेसनल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेसनल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ।  साधारण सभा प्रयोजनका लागि यस कम्पनीले जेठ ११ गते बुक क्लोज गर्दैछ। यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनि सक्नुपर्नेछ। नेसनल लाइफले आर्थिक वर्ष २०७८/२०७९ को नाफाबाट १४.५० प्रतिशत लाभांश वितरण गर्दैछ।  यसले ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६.५० प्रतिशत नगद लाभांश…

Logo