आजबाट काठमाडौँमा ‘सम्पदा बस’ सेवा सुरु हुँदै

आजदेखी काठमाडौँ उपत्यकामा 'सम्पदा बस' सञ्चालनमा आउने भएको छ। काठमाडौँ उपत्यकाका सम्पदाहरुको दृश्यावलोकन गराउन आजबाट 'सम्पदा बस' सेवा सञ्चालनमा आउन लागेकाे हाे।  नेपाल पर्यटन बोर्डको ब्यवस्थापनमा दुईवटा बिद्युतीय बसहरुमार्फत काठमाडौँ उपत्यकाका सम्पदा देखाइने प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए।उनका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यका भित्रका सम्पदाहरूसम्म सम्पदा घुम्ती बस सेवाका रूपमा मंगलबारबाट ‘हफ अन…

Logo