नेपाली बजारमा आज सुनको मूल्य स्थिर,चाँदी घट्याे

नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेकाे छ। आइतबार १ लाख १० हजार रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेहि मूल्यमा नै  काराेवार भइरहेकाे  छ।  साथै आज तेजावी सुनको मूल्य पनि स्थिर रहेकाे  छ। ताेलामा तेजावी सुन १ लाख ९ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै, चाँदीको भाउ आज भने घटेको छ। चाँदी १० रुपैयाँले…

Logo