साताको पहिलो दिन सेयर बजारमा सामान्य सुधार

साताको पहिलो कारोबारको दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ ।  आइतबार सेयर बजार मापन गर्ने सूचक ५.८८ अंकले बढेर परिसूचक १८८३.२० बिन्दुमा रोकिएको छ । यस दिन २७३ कम्पनीको  सेयर ४८ लाख २८ हजार ७ सय ७६ कित्ता सेयर १ अर्ब ६० करोड ४ लाख ९२ हजार ७ सय ३१ रुपैयाँमा कारोबार भएको छ। …

Logo