नेपाली बजारमा आज सुनको मूल्य १ सय रूपैयाँले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार १ लाख ११ हजार रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ११ हजार १ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। साथै तेजावी सुनको मूल्य तोलामा १ लाख १० हजार ५ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ। आज चाँदीको मूल्य भने…