भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। नेपाल आयाल निगमका अनुसार आज (१६ मे) भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मुल्य सुची अनुसार भाउ घटेर आएको हो । जसअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ भने डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ। आईओसीले निगमलाई १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । सोअनुसार आईओसीले मंगलबार पेट्रोलियम…