नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल बैंक र फरवाड माइक्रोफाइनान्स लघुवित्तको बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो । बुधवार नेपाल बैंकको २ प्रतिशत बोनस बापतको २८ लाख ८१ हजार १८० दशमलव ९६६३ कित्ता र फरवाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस बापतको २१ लाख ११ हजार…