यस्तो छ बिहिबार विदेशी मुद्राको विनिमय दर

आज जेठ ४ गते बिहिबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ५२ पैसा र बिक्री दर १३२ रुपैयाँ १२ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ ४३ पैसा र बिक्री दर १४३ रुपैयाँ ०८ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर…

Logo