होन्डाले ल्यायाे पहिलो इलेक्ट्रिक स्कुटर, यस्ता छन् फिचर

होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ईएम१ई युरोपेली बजारमा लन्च गरेको छ । होन्डाले सन् २०२५ सम्ममा विश्वव्यापी रूपमा १० वा सोभन्दा बढी विद्युतीय दुई पाङ्ग्रे मोडलहरू ल्याउने योजनाको घोषणा गरेपछि अनावरण गरिएको यो पहिलो मोडेल हो।  ईएमको अर्थ इलेक्ट्रिक मोपेड हो । यो मोडेलले सजिलो, रमाईलो शहरी यातायात खोज्ने युवा जनसांख्यिकीलाई लक्षित गरी राखिएको कम्पनीले दाबी…

Logo