सानिमा बैंकले दराज नेपालसँग सहकार्य गरेको छ । बैंकले “नेपाली नयाँ वर्ष योजना” का लागि सहकार्य गरेको हो । उक्त सहकार्य बमोजिम दराजको अनलाइन प्लेटफर्मबाट सानिमा बैंक डोमेस्टिक डेबिट/क्रेडिट कार्ड मार्फत अग्रीम भुक्तानी गरी सामान खरिद गर्दा सानिमा डोमेस्टिक डेबिट कार्डमा ८ प्रतिशतदेखि ५ सय रुपैयाँसम्म छुट पाइनेछ भने सानिमा डोमेस्टिक क्रेडिट कार्डबाट १० प्रतिशतदेखि…