यस्तो छ आइतबार विदेशी मुद्राको विनियम दर

नेपाल राष्ट्र बैंकले चैत ५ गते आइतबारका लागि विदेशी मुद्राको विनियम दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७९ पैसा र बिक्री दर १३२ रुपैयाँ ३९ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ १९ पैसा र बिक्री दर १४० रुपैयाँ ८२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ९६ पैसा…

Logo