रियानलाई जन्मदिनमा प्रभु लाइफको जीवन बीमा उपहार

पछिल्लो समय जीवनबीमा र यसको जनचेतनाले पु-याएको सकारात्मक पक्षले गर्दा जीवनबीमा संस्कारको रुपमा विकास हुँदै गएको छ ।  यसै सन्दर्भमा भक्तपुर निवासी चन्दन दुवाल र सविना श्रेष्ठले आफ्नो छोरा रियान दुवाललाई जन्मदिनको उपलक्ष्यमा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड भक्तपुर शाखाबाट १५ लाखको जीवन किरण बीमा पोलीसी उपहारस्वरुप प्रदान गरेका छन् ।  जीवनकिरण बीमा योजनामा बीमा शुल्क…

Logo