सराङ्कोट डाँडामा आन्तरिक एवं बाह्य पर्यटकको घुँइचो

पोखरा,३, कात्तिकझिसमिसे उज्यालो नहुँदै पोखराको सराङ्कोट डाँडामा अचेल आन्तरिक एवं बाह्य पर्यटकको घुँइचो लाग्ने गरेको छ । एकअर्कालाई पनि राम्रोसँग ठम्याउन नसके पनि उनीहरू सखारै उठेर पोखराको चुली सराङ्कोट उक्लिन भ्याउँछन् । पोखरा घुम्न आउने अधिकांश आन्तरिक एवं बाह्य पर्यटक सराङ्कोट डाँडा नपुगी हत्पती फर्किंदैनन् । सराङ्कोट डाँडा पोखरा र आसपासको मनोरम दृश्य अवलोकनका साथै…

Logo